Logo
खेलकुद
अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा

काठमाडौँ, १३ असार । दक्षिण अफ्रिका पहिलोपटक आईसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै दक्षिण अफ्रिका पहिलोपटक टी-२०

पहिलो पटक युरोमा सहभागी जर्जिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ, १३ असार । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित

अफगानिस्तानले अफ्रिकालाई दियो ५७ रनको झिनो लक्ष्य

काठमाडौँ, १३ असार । अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ। आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको अफगाननिस्तानले

युरोकप: नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौँ, १२ असार । युरोकप फुटबलमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६

सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, सुपर-८ बाटै बाहिरियो अष्ट्रेलिया

  काठमाडौं, ११ असार । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर ८ को अन्तिम खेलमा विजयी बन्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगलादेशलाई डीएलएस मेथर्डमा

कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाको खेल बराबरी

काठमाण्डौ, ११ असार । कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । समूह ुडीु मा बराबरी खेल्दै खेल्दै ब्राजिल र कोस्टारिकाले अङ्क बाँडेका छन् । यो समूह अन्तर्गत

टि–२० विश्वकपः भारतद्वारा अष्ट्रेलिया पराजित

काठमाडौँ, ११ असार ।आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो ।

जर्मनी युरोकपको अन्तिम १६ मा

काठमाडौं, १० असार। युरोकप फुटबल २०२४ मा आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । खेलमा १–० ले पछि परेको अवस्थालाई खेलको इन्जुरी समयमा

टी२० विश्वकप : अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ९ असार। आइसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई इंग्ल्यान्डले १० विकेटले पराजित गरेको छ। १ सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टाएको

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

  काठमाडौँ, ९ असार । अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी टी- २० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी-२०