Logo
खेलकुद
टी–२० विश्वकप: भारतले बंगलादेश ५० रनले हरायो

  काठमाडौं, ८ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको

टी-२० विश्वकप : वेस्टइन्डिजसँग अमेरिका ९ विकेटले पराजित

काठमाडौं, ८ असार। आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत दोस्रो खेलमा वेस्टइन्डिजसँग अमेरिका ९ विकेटले पराजित भएको छ । शनिबार बिहान भएको खेलमा अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले

सन्दीप, दीपेन्द्र र रोहितले ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौँ, ८ असार। नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी(२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौँ, ७ असार । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो ।

इटालीलाई हराउँदै स्पेन यूरोकपको अन्तिम १६ मा

काठमाडौँ, ७ असार । स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

काठमाडौँ, ७ असार । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै

टी–२० विश्वकपमा भारतले अफगानिस्तानलाई हरायो

काठमाडौँ, ७ असार । विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। बार्बाडोसमा हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो । भारतले दिएको १ सय

विश्वकप खेलेर फर्कियो नेपाली टोली, सन्दीप आएनन्

काठमाडौं, ६ असार । आईसीसी टी–२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेर हिजो राति र आज बिहान गरी टोली

टी-२० विश्वकप: वेस्ट इन्डिजमाथि इङ्ल्याण्ड ८ विकेटले विजयी

काठमाडौं, ६ असार । इङ्ल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो । वेस्ट

विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ, ६ असार । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको सहआयोजक अमेरिका