Logo
स्वास्थ्य
अब स्वास्थ्य बिमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आईपीएसबाट गर्न सकिने

काठमाडौं, २४ वैशाख । स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आईपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिनुभयो

हेमोफिलिया बिरामीलाई निःशुल्क दिइने औषधी नेपाल आइपुग्यो

काठमाडौं, २३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ । समस्या परेका नागरिकलाई

गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने

काठमाडौं, १९ वैशाख । सरकारले गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्मा आज प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गम्भीर प्रकृतिका

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

काठमाडौं, १९ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्। आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री

चिकित्सकहरुसँग शिक्षामन्त्रीको छलफल निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

काठमाडौं, १६ वैशाख । आन्दोलनरत आवासीय चिकित्सकहरुसँग शिक्षा मन्त्री रघुजी पन्तले गरेको छलफल निस्कर्षहीन बनेको छ । छलफलबाट निस्केर डाक्टरहरुले सरकार मेडिकल माफिया र विचौलीयाको प्रभावमा परेको आरोप लगाएका छन्

मानसिक समस्याको निःशुल्क उपचार गर्न सरकारका नाममा परमादेश

काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले मानसिक समस्याको निःशुल्क उपचार गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । मानसिक स्वास्थ्यका क्षेत्रमा लामो समयदेखि सक्रिय संस्था कोसिसका मातृका देवकोटाले हालेको रिटमाथि

वैशाख १२ गते आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं, ११ वैशाख । नेपाल चिकित्सक संघले भोलि (वैशाख १२ गते) सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बिहीबार विज्ञप्ति प्रकाशित

बोहोरा बनिन् अमेरिकामा एसीपी ओस्लेर कप जित्ने पहिलो नेपाली चिकित्सक

काठमाडौं, ११ वैशाख । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्ण

डाक्टरले पनि घोषणा गरे सडक आन्दोलन

काठमाडौं, १० वैशाख । नेपाल चिकित्सक संघले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ। देशभरका आवासीय चिकित्सकलाई संघले काठमाडौं आउन भनेको छ। बुधबार संघका अध्यक्ष अनिल बिक्रम कार्कीले विज्ञप्ति जारी गर्दै

१६ करोड बढीको कण्डम आयात

काठमाडौं, ८ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा १६ करोड ६९