
काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन

इलाम, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका

काठमाडौं, १३ फागुन । बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी

काठमाण्डौ, १३ फागुन । मौसम परिवर्तनसँगै अहिले नेपालमा ‘हङकङ फ्लू’ फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने ‘एचवान एनवान पीडीएम नाइन’ प्रजातिको

झापा, ८ फागुन । बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित

काठमाण्डौ, ५ फागुन । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक

काठमाण्डौ, ४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानअन्तर्गत १२ दिनमा १३ लाखभन्दा बढी किशोरी लाभान्वित भएका छन् । अभियानको १२औं दिन अर्थात शनिबारसम्म उल्लिखित परिमाणमा

काठमाण्डौ, १ फागुन । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा

काठमाण्डौ, ३० माघ । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा गर्ने तयारी गरेको छ। गत महिना स्वास्थ्य तथा

काठमाण्डौ, २५ माघ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भएका छन् । शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले उक्त