Logo
स्वास्थ्य
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

कञ्चनपुर, २३ पुस । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको

सरकारले चाहेमा हप्ता दिनमै बीमितले उपचार पाउँछन्: डा.शर्मा

भोजपुर, २३ पुस । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले सरकार जनतालाई न्यूनतम सुविधा दिन नभई कमिसन धन्दामा लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको

घरमै सुत्केरी भए कालो टीका !

बागलुङ, २१ पुस । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै

उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै अलपत्र !

इलाम, १८ पुस । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताएका थिए

ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन

काठमाडौँ, १८ पुस । दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते

मेचीनगरमा रास्वपाको स्वास्थ्य शिविर: ३०८ जनाले लिए सेवा

मेचीनगर, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर नगरपालिका-९ वडा कमिटीको आयोजनामा हरि आधारभूत विद्यालयको प्राङ्गणमा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रतिमा जमुना मेडिकल हल, धुलाबारी

औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउने बढी

काठमाडौँ, १५ पुस । नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम

स्वास्थ्य बीमाबाट उपचार गर्नेले १० प्रतिशत रकम भुक्तानी गर्नु पर्ने

काठमाडौँ, १५ पुस । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८०

सुदूरपश्चिममा पुन: कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

सुदूरपश्चिम, ११ पुस । पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुन: देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना

आगामी महामारीका लागि तयारी अवस्थामा बसौँ: गेब्रेयसस

काठमाडौँ, ११ पुस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भविष्यमा आउनसक्ने महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन् । आफ्नो सन्देशमा महानिर्देशक गेब्रेयससले सन्