Logo
स्वास्थ्य
सामूहिक अभियान साकोसको आँखा तथा कान परीक्षण शिविर: ३४० जनाले लिए सेवा

मेचीनगर, १ पुस । मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा मुख्य कार्यालय रहेको सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाले एक दिने नि:शुल्क आँखा तथा कान परीक्षण शिविर आइतबार सम्पन्न गरेको

वीर अस्पतालमा एमबिबिएस पनि अध्यापन सुरु हुने

काठमाडौँ, १ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन

डा.गोविन्द केसीले गरे तीनदिने सत्याग्रह घोषणा

काठमाडौँ, २९ मंसिर । डा.गोविन्द केसीले शुक्रवारदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् । उनले

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: मन्त्री बस्नेत

चितवन, २५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल

विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै

इटहरी, २५ मङ्सिर । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २४ मङ्सिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौँ, २३ मङ्सिर । सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक: मन्त्री बस्नेत

काठमाडौँ, २२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न मेयर शाहको निर्देशन

काठमाडौँ २० मंसिर । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, २० मङ्सिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय