Logo
स्वास्थ्य
चुरोट, बिँडी नखाने मानिसमा पनि फोक्सोको क्यान्सर बढ्दै, वायु प्रदूषण मुख्य कारण

काठमाडौं, २३ माघ ।   पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । ‘ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल’ मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार चुरोट बिँडी नखाने

देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी’ खोप

काठमाडौं, २२ माघ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ ।

बिर्तामोडको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलो पटक डीएम मधुमेह, थाइराइड र हर्मोन बिशेषज्ञ सेवा शुरु

झापा, १८ माघ । झापाको बिर्तामोड–४ भद्रपुररोडमा एक बर्ष अघि सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलो पटक डीएम मधुमेह, थाइराइड र हर्मोन बिशेषज्ञ सेवा शुरु भएको छ । आरआर

आज ६३ औं नेपाल नर्सिङ दिवस

काठमाण्डौ, १५ माघ ।  आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन

यथाशीघ्र स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन

चिसोमा बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुको आग्रह

काठमाण्डौ, ४ माघ । चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो । बाथरोग

क्यान्सरविरुद्धको एचपिभी खोप ल्याइयो, माघ २२ देखि खोप अभियान सञ्चालन

काठमाडौं, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा

दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको जोखिम कम हुने

काठमाडौं, २ माघ । बेलायतमा गरेको एउटा अध्ययनले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन दैनिक एक गिलास दूध सहयोगी हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

काठमाडौं, १ माघ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन

सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : विद्यार्थी नै ‘हेल्थ एम्बेसडर’

काठमाण्डौ, २७ पुस । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गएको मङ्सिरमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका ल्याएको हो । निर्देशिकामा किशोर