
काठमाण्डौ, १५ माघ । आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन

काठमाण्डौ, ४ माघ । चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो । बाथरोग

काठमाडौं, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा

काठमाडौं, २ माघ । बेलायतमा गरेको एउटा अध्ययनले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन दैनिक एक गिलास दूध सहयोगी हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा

काठमाडौं, १ माघ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन

काठमाण्डौ, २७ पुस । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गएको मङ्सिरमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका ल्याएको हो । निर्देशिकामा किशोर

काठमाडौं, २५ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ९एचएमपिभी० को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न

झापा, २३ पुस । झापाको हल्दीबारी गाउँपालिकाको आधारभूत अस्पतालमा थाइराइड परिक्षण उपकरण सञ्चालन गरेर सेवा विस्तार गरिएको छ। गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले आज (मंगलबार) उपकरणको उद्घाटन गर्दै सेवा विस्तार गर्नुभएको

काठमाडौं, २३ पुस । चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो