Logo
आजको राशिफल
आज २०८२ साल फागुन २६ गते मंगलवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अधुरा कामहरू पूरा गर्ने प्रेरणा जाग्नेछ। नयाँ योजना बनाउने सोच पैदा हुनेछ। सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण सहयोगी रहनेछ। आत्मविश्वासले लक्ष्यतर्फ अघि बढाउनेछ। आजको शुभ रंग पहेलो

आज २०८२ साल फागुन २५ गते सोमवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ऊर्जा र उत्साहमा वृद्धी हुनेछ। काममा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिवार तथा साथीभाइको साथ सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहने देखिन्छ। आजको शुभ रंग कलेजी हो भने

आज २०८२ साल फागुन २१ गते बिहीवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुद्धि र सन्तान सम्बन्धी विषय सक्रिय रहनेछ। अध्ययन, मन्त्र जप तथा आध्यात्मिक अभ्यास शुभ देखिन्छ। प्रेम सम्बन्धमा भावनात्मकता बढ्न सक्छ। अनावश्यक आवेगबाट टाढा रहनु हितकर हुनेछ। आजको शुभ रंग

आज २०८२ साल फागुन २० गते बुधवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आज २०८२ साल फागुन १९ गते मंगलवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन्। व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ। वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आज २०८२ साल फागुन १८ गते सोमवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शैक्षिक क्षेत्रमा बाधा आउन सक्छ सचेत रहनुहोस्। धेरै बोल्ने बानीले अप्ठ्यारो पार्न सक्छ सचेत रहनुहोस्। व्यर्थको यात्रामा जान बाध्य भइएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४

आज २०८२ साल फागुन १७ गते आईतवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाईमा बाधाहरू आउन सक्छ साथै उल्झनहरू बढ्नेछ। सानो कुरामा पनि वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। व्यर्थको यात्रामा जान बाध्य भइएला। आजको शुभ रंग रातो हो भने शुभ

आज २०८२ साल फागुन १६ गते शनिवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हिम्मतले काम बन्नेछ भने लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। छरछिमेकीसँग वादविवादबाट जोगिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

आज २०८२ साल फागुन १५ गते शुक्रवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जिम्मेवारी थपिए पनि सहयोगीहरूबाट सहयोग मिल्नाले कार्य सम्पादन गर्न सकिनेछ। अरुको व्यवहारले शंका उब्जाए पनि परिवारबाट राम्रो सहयोग पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो

आज २०८२ साल फागुन १४ गते बिहीवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। आफ्नो कामले अरुलाई प्रभावित पार्न सकिनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। बुद्धिको उपयोगले अरुलाई आफ्नो पक्षमा पार्न सकिनेछ। आजको शुभ रंग हरियो हो