Logo
आजको राशिफल
आज २०८३ साल असार ३२ गते बिहीवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानदेखि नै नयाँ जिम्मेवारी थपिन सक्छ। काममा देखाएको लगनले सकारात्मक परिणाम दिनेछ। आफन्तको सुझावले महत्त्वपूर्ण निर्णय लिन मद्दत पुग्न सक्छ। दिनको अन्त्यतिर मन प्रसन्न बनाउने समाचार प्राप्त हुन सक्छ।

आज २०८३ साल असार ३१ गते बुधवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको शुभ रंग गुलाबी

आज २०८३ साल असार ३० गते मंगलवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आध्यात्म वा आर्थिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३

आज २०८३ साल असार २९ गते सोमवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूले भनेको भन्दा आफूले देखेको र बुझेको कुरालाई आधार बनाउनु राम्रो हुनेछ। एउटा सानो प्रयासले रोकिएको बाटो खुल्नेछ त्यसैले बीचमै पछि नहट्नुहोस्। घरका सदस्यसँग मिलेर बोलेको कुराले वातावरण सहज

आज २०८३ साल असार २८गते आईतवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरमा रमाइलो वातावरण रहनेछ। परिवारसँग बसेर गरेका साना योजना विस्तारै अघि बढ्नेछन् त्यसैले सबैको साथ मिल्नेछ। खानपिन र आराममा ध्यान दिनु राम्रो हुनेछ। बेलुकातिर मन रमाउने खबर सुन्न पाइनेछ।

आज २०८३ साल असार २७ गते शनिवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरी वा पेशामा तर्कशक्तिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। महत्वकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला। स्वास्थ्यमा चिसोबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

आज २०८३ साल असार २६ गते शुक्रवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिनको सुरुवात सामान्य रहनेछ, तर बिस्तारै कामले गति लिनेछ। अरूले टारेको जिम्मेवारी पनि तपाईंले सम्हाल्नुपर्ने हुन सक्छ। आफ्नो काम समयमै सक्दा मन ढुक्क हुनेछ। आजको शुभ रंग हरियो हो

आज २०८३ साल असार २५ गते बिहीवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानदेखि नै कामको क्रम बढ्नेछ। बीचमा रोकिएको विषय फेरि अघि बढ्नेछ। आफ्नो समय आफैं मिलाएर चल्नु राम्रो हुनेछ। साँझतिर मन ढुक्क रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ

आज २०८३ साल असार २४ गते बुधवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने

आज २०८३ साल असार २३ गते मंगलवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो समयलाई राम्रोसँग मिलाउन सक्नुभयो भने धेरै काम सजिलै पूरा हुनेछन्। अरूको काममा धेरै समय खर्च गर्नुभन्दा आफ्ना प्राथमिकतालाई अघि राख्नु उपयुक्त हुनेछ। दिन व्यवस्थित रहने संकेत छ। आजको