Logo
मुख्य समाचार
देशलाई निकास दिन कांग्रेस-एमाले मिल्नु पर्छ: डा.कोइराला

विराटनगर , २२ चैत । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा

अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा

लगानी भित्राउन कानुन संशोधन प्राथमिकतामाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ, २२ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको सो बैठकमा समानुपातिक सांसद

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

सुर्खेत, २१ चैत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । केन्द्रमा सत्ता

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक, शून्य

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ, २१ चैत । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका

हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्य हुनुपर्छ: सांसद झा

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गइरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसद झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक

जीबी राईलाई गृहमन्त्रीले जोगाउनु भएको छ: महामन्त्री शर्मा

काठमाडौँ, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई गृहमन्त्री रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै