Logo
मुख्य समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी, २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाएका हुन् । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

कालीबहादुर खाममगर चितवन लगियो

काठमाडौँ, २१ चैत । काठमाडौँको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूवीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ

उम्मेदवार छनोट गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २१ चैत । इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । प्रतिनिधि

माओवादीका तत्कालीन सैन्य सहायक कमाण्डर खाम पक्राउ

काठमाडौँ, २० चैत । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नेता खामलाई जिल्ला प्रहरी परिसर

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २० चैत । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री

काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको

अहिलेको संवैधानिक राजनीतिक प्रणाली समाजवादका लागि बाधक: अध्यक्ष यादव

काठमाडौँ, २० चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको संवैधानिक राजनीतिक प्रणाली समाजवादका लागि बाधक रहेको बताएका छन् । मंगलबार समाजवादी

प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन, सबै समाचार सत्य हुँदैनन्: गृहमन्त्री

काठमाडौँ, २० चैत । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

कञ्चनपुर, २० चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै २३ फागुनमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा छन्