Logo
मुख्य समाचार
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

बागमती, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । प्रदेशसभाको कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै

चीन, १९ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का

नक्कली बिल र स्टिकरको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ: प्रधानमन्त्री

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय

टीआरसी विधेयकलाई ‘बार्गेनिङ’ गर्न आवश्यक छैन्: पौडेल

काठमाडौँ, १८ चैत । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आवश्यक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विधेयक पास गर्न दलहरू एक ठाउँमा उभिनुपर्ने

कांग्रेसले संसद चल्न दिने, गृहमन्त्रीको विरोध गरिरहने

काठमाडौँ, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्‍याएको छ । आइतबारको प्रतिनिधिसभा को सुरुवातमै कांग्रेस सांसद संजयकुमार

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, १८ चैत । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको

अब विदेशमा रहका नेपालीले पनि मतदान गर्न पाउने छन् ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री

इलाम, १७ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँ: प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताएका छन् । रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका