Logo
मुख्य समाचार
रुस जान व्यक्तिगत श्रम स्वीकृति खुला गरिएको छैन: मन्त्री अर्याल

काठमाडौँ, १४ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु: गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न जो

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

चीन, १४ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन पुगेका छन् । छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन: गृहमन्त्री

काठमाडौँ, १४ चैत । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् । उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् । “उजुरीमा मेरो नामबाहेक

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ: प्रधानमन्त्री

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु: अध्यक्ष दाहाल

चितवन, १४ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताएका छन् । बुधबार चितवनको इच्छाकामना-४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गरेको बधाई तथा

इलाम र बझाङमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने

एकीकृत समाजवादीद्वारा प्रगति विवरण पठाउन निर्देशन

काठमाडौँ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ । पार्टीको आगामी

सरकार बारे निर्णय गर्न नाउपाले बोलायो संस्थापक र सांसदको बैठक

काठडमौँ, १४ चैत । सरकारमा सहभागिताको विषयमा विवाद बढे पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक र सांसदको आज बैठक बोलाएको छ । नाउपाले सङ्घीय सरकार, सुदूरपश्चिम र लुम्बिनी प्रदेश

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले: महामन्त्री थापा

काठमाडौँ, १३ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज