Logo
मुख्य समाचार
तराईमा आज होली मनाइँदै

काठमाडौँ, १२ चैत । रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज

समाजवादी मोर्चामा एमालेलाई समेट्न विप्लवको सक्रियता

काठमाडौँ, १२ चैत । सत्ताभित्र र बाहिर भएका कम्युनिस्ट घटकबिच निर्माण भएको समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेट्ने प्रयास गरिएको छ । गत असार ४ गते निर्माण भएको

गृहमन्त्रीको राजीनामा माग्नु राजनीतिक पूर्वाग्रही: उपमहासचिव ज्ञवाली

काठमाडौँ, ११ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन्

संसद् राजनीतिक दलका लागि रिस साँध्ने थलो भयो: नेता किराती

काठमाडौँ, ११ चैत । संसद ऐन, कानुन बनाउने जनताद्वारा निर्वाचित जनप्रतिनिधिको थलो हो । तर, हामी सांसदले संसदभित्र सोहीअनुसार प्रभावकारीरुपमा अभ्यास गर्न भने सकेका छैनौँ भन्ने मलाई अनुभूति हुन्छ ।

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ: गृहमन्त्री लामिछाने

चितवन, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या

दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने

भारत, ११ चैत । भारतको आम आदमी पार्टीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ । भ्रष्टचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले केजरीवाललाई पक्राउ गरेपछि उनको पार्टी

होलीपर्वले विकास र समृद्धिको प्रेरणा प्रदान गर्छ ः प्रधानमन्त्री

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौँ, १० चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छ: गृहमन्त्री

काठमाडौँ, १० चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएको छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति