
पोखरा, ३ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताएका छन् । नेपाली कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका छन् । बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान

जनकपुरधाम, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका

काठमाडौँ, ३ चैत । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कले आज

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् । आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार

काठमाडौँ, ३ चैत । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको छ । शनिबार बालुवाटारमा कार्यदलका सदस्यहरूले नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन् । सत्तामा

काठमाडौँ, ३ चैत । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ । शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति

काठमाडौँ, २ चैत । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको

काठमाडौँ, २ चैत । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले राजनीतिक प्रतिशोधको आधारमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिएको बताएकी छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि उनले कामका आधारमा हेर्नुपर्ने बताइन् ।

काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद्को बेल घेराउ गरेको छ । शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी