Logo
मुख्य समाचार
माधव नेपाल भेट्न निवासमै पुगे ओली र प्रचण्ड

काठमाडौँ, २२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ, २२ फागुन । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई

कर्णालीका कांग्रेस मन्त्रीहरूले दिए राजीनामा

कर्णाली, २२ फागुन । कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन

मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २२ फागुन । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न तीन बजे बस्ने भएको छ । बैठक सभापति शेरबाहदुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ । आजको

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेट

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज

नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास छ: उपाध्यक्ष सापकोटा

धुलिखेल, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको

नयाँ गठबन्धनमा तत्काल सहभागी हुँदैनौँ: खनाल

काठमाडौँ, २१ फागुन । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ समीकरणमा तत्काल सहभागी नहुने बताएका छन् । आज बनेको नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनका बारेमा ‘पर्ख र

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौँ, २१ फागुन । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले

म रहुन्जेल देशमा उथलपुथल भइराख्छ: प्रचण्ड

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुन: नयाँ मोडमा आइपुगेको भन्दै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताएका छन् । सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार