Logo
मुख्य समाचार
सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो: मन्त्री शर्मा

दाङ, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छन् । नेकपा (माओवादी केन्द्र)को

प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

काठमाडौँ, २० फागुन । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका

आजदेखि राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै

काठमाडौँ, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छः प्रधानमन्त्री

दाङ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् । आज दिउँसो दाङको देउखुरीमा

प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो: प्रधानमन्त्री

लुम्बिनी, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन् । लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो

नेपालमा विकासको अभियान प्रारम्भ भयो: अर्थमन्त्री

नुवाकोट, १९ फागुन । अर्थमन्त्री डा.प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका

गठबन्धन पाँच वर्षसम्म टिक्छ: परराष्ट्रमन्त्री साउद

रुपन्देही, १९ फागुन । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं.३ रुपन्देहीले आज भैरहवामा आयोजना

शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री

काठमाडौँ, १९ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज सम्बोधन गर्दै उनले देशका विभिन्न

युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील: मन्त्री लिम्बू

काठमाडौँ, १९ फागुन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताएका छन् । राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको