Logo
मुख्य समाचार
शान्ति प्रक्रियाका काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ: गृहमन्त्री

काठमाडौँ, १४ फागुन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो

मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ: डा.महत

काठमाडौँ, १४ फागुन । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमश: सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र

किसानका समस्या समाधान नगरिए संसद् बैठक अवरुद्ध गर्छौ: अध्यक्ष लिङदेन

काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज, लघुवित्तपीडित र दुग्ध किसानका समस्या समाधान नगरिए संसद्को आउँदो बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । मिटरब्याज र

मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित थालेको सडक

१४ केजी सुन काण्डमा प्लाटिनम कलेजका सञ्चालक पक्राउ

काठमाडौं, १४ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । प्रहरीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट

एक्लै निर्वाचन लड्ने गरी सङ्गठन निर्माण गर्नु पर्छ ः अध्यक्ष नेपाल

काठमाडौँ, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन् । आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई गरिबीबाट

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु: प्रधानमन्त्री

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका

जनताले गणतन्त्रको विकल्प खोजेका छैनन्: प्रवक्ता सापकोटा

काठमाडौँ, १३ फागुन । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता

पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व: सिटौला

काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् । आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय

जापान नेपालको दिगो र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति

काठमाडौँ, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को