Logo
मुख्य समाचार
पूर्व राजावादीहरुका नाममा चलखेल गर्न खोजियो ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा

एनसेल शेयर खरिद-बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १८ मङ्सिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद-बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए/नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई

महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ: मन्त्री शर्मा

दाङ, १८ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकी छन् । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता

वर्तमान सरकार चीनसँग सहयोग लिन डराउँछ: अध्यक्ष ओली

काठमाडौँ, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । आज झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक

कम्युनिष्ट एकता आजको आवश्यकता ः महासचिव गुरुङ

रुकुमपश्चिम, १८ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताएका छन् । संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

काठमाडौँ, १८ मंसिर । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको

काेप-२८ मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको

वर्तमान व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ: अध्यक्ष ओली

कालिकोट, १७ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्रामा निस्कएका ओलीले आज दैलेखको राकममा आयोजित

कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय तोकियो

विराटनगर, १७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरूलाई आइतवार मन्त्रालयको जिम्मेवारी तोकेका छन् । विनाविभागीय मन्त्री नेपाली कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन