Logo
मुख्य समाचार
विचौलियाले अस्पताललाई बद्नाम गरिरहेका छन्: मन्त्री बस्नेत

काठमाडौँ, २५ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताएका छन् । वीर अस्पताल सरसफाइ अभियानको आज शुभारम्भ गर्दै मन्त्री बस्नेतले अस्पतालको तलब खाने

उपलब्धि रक्षाका लागि नयाँ अभियान: प्रधानमन्त्री

कीर्तिपुर, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) द्वारा आज

भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध भइरहेको छ: खड्का

काठमाडौँ, २५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन् । भूकम्पपीडित परिवारका लागि राहत लिएर आज

सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन: नेता आले

काठमाडौँ, २५ कात्तिक । सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १

राष्ट्रिय सभा अध्यक्षसहित २० जनाको सांसदको पद रिक्त हुँदै

काठमाडौँ, २५ कात्तिक । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४

एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ: मन्त्री शर्मा

काठमाडौँ, २४ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताएकी छन् ।

भूकम्पपीडितलाई राहत र पुनस्थापनामा ढिलाइ हुन्न: मन्त्री बस्नेत

जाजरकोट, २४ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुन:स्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताएका छन् । भूकम्पबाट भएको क्षतिको स्थलगत जानकारी

रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक: प्रधानमन्त्री

रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुन:निर्माणको प्रतीक भएको बताएका छन् । आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनको मियो

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ: अध्यक्ष नेपाल

चीन, २४ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री

बाँके, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल