Logo
मुख्य समाचार
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर र खञ्जनेश्वर मन्दिर खुला

काठमाडौँ, २९ कात्तिक । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

काठमाडौँ, २९ कात्तिक । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,

रानीपोखरीको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने

काठमाडौँ, २८ कात्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर

शङ्खधर साख्वा गर्व गर्न लायक राष्ट्रिय विभूति ः प्रधानमन्त्री प्रचण्ड

पाटन, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् । नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल संवत् ११४४ शुभकामना

काठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । नेपालको मौलिक संवत्

नेपाल संवत् ११४४

काठमाडौँ, २८ कात्तिक । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर

नियमनका नाममा प्लेटफर्म नै बन्द गर्नु उचित हाेइन: महासचिव पाेखरेल

काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । महासचिव पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्नु उचित नभएको बताएका हुन्

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन: महामन्त्री थापा

काठमाडौँ, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन्

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, २७ कात्तिक । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्

सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहन्छ: प्रधानमन्त्री

काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास