Logo
मुख्य समाचार
फेरी रोकियो चालक अनुमतिपत्र छपाइ

काठमाडौँ, २२ असोज । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५०

इजरायलका नेपाली विद्यार्थीलाई स्थानान्तरण गर्न आग्रह

चितवन, २१ असोज । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका

देश र जनताको सेवामा समर्पित हुन सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ २१ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा

सरकारका पछिल्ला गतिविधिले धेरैको मन रुवाएको छ: उपाध्यक्ष पाण्डे

काठमाडौँ, २१ असोज । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् संसद राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । व्यक्ति

सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गरौँ: शिक्षामन्त्री

काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन: उपाध्यक्ष शाक्य

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गरेकी छन् । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी: खनाल

लुम्बिनी, २१ असोज । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि,

बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्  । आइतवार बिआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक

कोशी प्रदेशमा एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौँ, २१ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको

कैद मिनाहा दिने कानुनी व्यवस्था गलत: महामन्त्री शर्मा

झापा, २० असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज