Logo
मुख्य समाचार
इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौँ, २७ असोज । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल

चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ: प्रधानमन्त्री

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ: अध्यक्ष नेपाल

फाइल तस्बिर कैलाली, २६ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ: महामन्त्री थापा

गोरखा, २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उनले भने, “पार्टीका

नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील छ: गृहमन्त्री

काठमाडौँ, २६ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो-२०८०’ को आज भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले सामाजिक

खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताएका छन् । राष्ट्रियसभामा प्रस्तुत अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको

राप्रपाद्वारा कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय

काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे

कालापानी क्षेत्रमा मोदीले भ्रमण गर्दा सरकार किन मौन?: रावल

काठमाडौँ, २६ असोज । नेकपा (एमाले)का नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा जानकारीबिना भ्रमण गर्दा सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले

त्रिदेशीय टी-२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

काठमाडौँ, २६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी-२० श्रृङ्खला नखेल्ने घोषणा गरेका छन् । आउँदो कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय

इजरायलबाट आउन चाहने ५०३, आइपुगे २५४ जना

काठमाडौँ, २६ असोज । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री