Logo
मुख्य समाचार
१० दिनदेखिको स्थानीय कर्मचारी आन्दोलनले सेवा प्रभावित

काठमाडौँ, २४ असोज । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको

सरकारले आन्दोलनरत कर्मचारीलाई वार्तामा बोलायो

काठमाडौँ, २३ असोज । सरकारले आन्दोलनरत पालिकाका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्ति निकालेर छलफलका लागि बोलाएको हो । मन्त्रालयले उनीहरुलाई काममा फर्कन समेत

तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ: स्वास्थ्यमन्त्री

काठमाडौँ, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौँमा

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु: प्रधानमन्त्री

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको छ: परराष्ट्रमन्त्री

काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मंगलबार उनले २०० भन्दा

राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ, २३ असोज । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११:१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान

सांसद र सदन भारदारी सभाजस्तो छ: अध्यक्ष साह

काठमाडौँ, २३ असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् ।

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शाेकमा मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौँ, २२ असोज । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउँछौँ: मन्त्री शर्मा

काठमाडौँ, २२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी छन् । प्रेस

विद्यालय शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबास्थित संसदीय दलको