Logo
मुख्य समाचार
संविधानले समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ ः सभापति देउवा

काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् । संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले

प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ: ओली

काठमाडौँ, २ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै

संसद्मा देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसद्ले गुमायो: घर्ती

काठमाडौँ, २ असोज । पूर्वसभामुख ओनसरी घर्तीले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले संसद्मा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसद्ले गुमाएको बताएकी छन् । मंगलबार एमालेको केन्द्रीय

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँ: खड्का

काठमाडौँ, २ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका

विद्यार्थीमा सफलताको भोक हुनुपर्छ: महामन्त्री थापा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने

संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ: डा.भट्टराई

काठमाडौँ, २ असोज । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट

वाशिङ्टन डिसी, २ असोज । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ । सोमबार

प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ: साउद

वाशिङ्टन डिसी, १ असोज । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी,

सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ: नेपाल

काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले

संविधानलाई समृद्धिसँग जोड्नुपर्छ: कानुनमन्त्री गुरुङ

काठमाडौँ, १ असोज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धीसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा