Logo
मुख्य समाचार
प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ: साउद

वाशिङ्टन डिसी, १ असोज । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी,

सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ: नेपाल

काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले

संविधानलाई समृद्धिसँग जोड्नुपर्छ: कानुनमन्त्री गुरुङ

काठमाडौँ, १ असोज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धीसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्: मन्त्री साउद

वाशिङ्टन डिसी, १ असोज । परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला-साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ: प्रधानमन्त्री

न्यूयोर्क, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका दाहाल र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ: परियार

काठमाडौँ, १ असोज । “ जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला? दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला?”, राष्ट्रिय स्वतन्त्र पार्टीका

हरितालिका पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व छ ः राष्ट्रपति पौडेल

काठमाडौँ, १ असोज । राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् ।

पर्व हाम्रा पहिचान र गौरव हुन् ः सभापति देउवा

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव

तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी सार्वजनिक

काठमाडौँ, ३१ भदौ । शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । आज जिल्ला