Logo
मुख्य समाचार
बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ: राष्ट्रपति

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा केन्द्रित छौ: बस्नेत

काठमाडौ, ३१ भदौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौ: अर्थमन्त्री

ललितपुर, ३१ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र: निधि

धनुषा, ३१ भदौ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् । जनकपुरधाममा आज आयोजना

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन: डा.कोइराला

चितवन, ३१ भदौ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ: पूर्वसभामुख घर्ती

काठमाडौँ, ३१ भदौ । सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा (माओवादी)को बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गरेकी

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, ३१ भदौ । नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाही

बीआरआई कार्यान्वयनमा ‘ब्रेक’ !

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रचण्डको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा

भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ ः महामन्त्री शर्मा

झापा, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् । शनिवार झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ: उपाध्यक्ष भुसाल

काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छन् । ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक