Logo
मुख्य समाचार
धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन: देउवा

काठमाडौँ, ९ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नरहेको बताएका छन् । उनले कसैको धर्म, संस्कृतिप्रति कसैले दक्खल पुर्‍याउन उचित नहुनेमा जोड दिएका

सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक: गुरुङ

झापा, ९ भाद्र । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताएका छन् । डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ: खड्का

काठमाडौँ, ९ भाद्र । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ: लामिछाने

काठमाडौँ, ९ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र

जसपा अध्यक्ष यादव भारत प्रस्थान

काठमाडौँ, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । जसपाका प्रवक्ता मनिषकुमार सुमनका

नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको छ: कोइराला

मोरङ, ९ भाद्र । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् । सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि स-यो

काठमाडौँ, ९ भाद्र । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको

निषेधाज्ञासँगै धरान प्रवेशमा कडाइ

सुनसरी, ९ भाद्र । सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ । आज तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा

काठमाडौँ, ९ भदौ । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका भएका छन् । उनी सेप्टेम्वरको पहिलो साता काठमाडौँ आइपुग्ने कार्यतालिका

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ: गृहमन्त्री

काठमाडौँ, ८ भाद्र । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज