Logo
मुख्य समाचार
सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ: पौडेल

फाइल तस्बिर काठमाडौँ, २९ असार । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगत्ले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । राष्ट्रिय

सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् । एक दिने

मिटरब्याज पीडितको विषय संसद्‌मा नल्याइए सदन अवरोध गछौँ: लामिछाने

काठमाडौँ, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याज पीडितका लागि ल्याइएको अध्यादेशको प्रतिस्थापन विधेयक आजको कार्यसूचीबाट किन हटाएको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ: अर्थमन्त्री

काठमाडौँ, २९ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशको भ्रमणका क्रममा केहीबेरअघि त्रिभुवन

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाडौँ, २९ असार । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल

एजेन्डा तय गर्न एमाले कार्यालय बैठक बस्दै

काठमाडौँ, २९ असार । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय

आज २१० औँ भानु जयन्ती

काठमाडौँ, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सरल नेपाली भाषामा

काठमाडौँका कुन कुन सडकलाई बनाइँदैछ एकतर्फी ?

काठमाडौँ, २९ असार । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले

सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाको अनिवार्य सहभागिता गराइने बताएका छन् । राप्रपा अब नवीन राप्रपा कार्ययोजनाअन्तर्गत जनताका घरदैलोमा राप्रपाका