Logo
मुख्य समाचार
दिवङ्गत दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २७ असार । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक

सीता दाहालको निधनबाट अपूरणीय क्षति: माओवादी केन्द्र

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएको छ । महासचिव देवप्रसाद

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, २७ असार । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ, २७ असार । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा

मधेस प्रदेश सरकारको रकमान्तर छानबिन गर्न संसदीय समिति गठन

जनकपुरधाम, २६ असार । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम समयमा रकमान्तर गरी पालिकामा वितरण गरेको भनी विवाद भएपछि छानबिनका लागि सर्वदलीय विशेष संसदीय समिति गठन गरिएको छ ।

नेपाली उत्पादनलाई ब्रान्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक: उपसभामुख

काठमाडौँ, २६ असार । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताएकी छन् । असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ: अर्थमन्त्री

काठमाडौँ, २६ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती,

सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने: अध्यक्ष ओली

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताएका छन् । बाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै

सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट: ६ जनाकै ज्यान गएको पुष्टि

सोलुखुम्बु, २६ असार । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी