Logo
मुख्य समाचार
कोशी प्रदेशको नीति तथा कार्यक्रम भोलि आउने

विराटनगर, ३० जेठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम भोलि (जेठ ३१ गते) ल्याउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार दिउँसो १ बजे

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले

प्रचण्ड-बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक

सभापति देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ: थापा

विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तान्तरणका लागि पनि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न ५ बजेका लागि बोलाइएको प्रदेश सभामा बैठकमा यादवले विश्वासको मत लिन

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: थापा

मकवानपुर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा-२ को संयुक्त

प्रचण्ड र बाबुरामविरुद्धको बाल सेना सम्बन्धी रिटको आज सुनुवाइ

काठमाडौँ, ३० जेठ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार

साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने

काठमाडौँ, ३० जेठ । निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय सच्याउनुपर्छ: थपलिया

काठमाडौँ, २९ जेठ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । उनले संविधान र कानुन प्रतिकूल हुनेगरी सरकारले बजेटमार्फत् कार्यालय हटाउने

शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा हाले: पौडेल

काठमाडौँ, २९ जेठ । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा हालेको बताएका छन् । सोमबार संघीय संसद्