Logo
मुख्य समाचार
पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौतीे: अर्थमन्त्री

काठमाडौँ, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसद्मा उठेका प्रश्नको

अराजक गतिविधिलाई कुनै छुट हुँदैन: गृहमन्त्री

काठमाडौँ, २६ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन: प्रधानमन्त्री

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन् । प्रधानमन्त्री दाहालले आज निर्वाचन आयोगका पदाधिकारीसँगको

नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो: अध्यक्ष नेपाल

काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो

राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौँ, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । बिहान साढे ११

मविरुद्ध पापी मनहरूको घेराबन्दी छ: किराती

खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट

पहिचानवादीका नाममा एमालेमाथि आक्रमण: अध्यक्ष ओली

काठमाडौँ, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल: भट्टराई

काठमाडौँ, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको बताएका छन् । बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो

निजी क्षेत्रको सहकार्य बिना समृद्धि सम्भव छैन: प्रधानमन्त्री

बुटवल, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताएका छन् । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी

बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छ: चौधरी

काठमाडौँ, २५ जेठ । सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको