Logo
मुख्य समाचार
भारत भ्रमण उपलब्धी मुलक ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण उपलब्धी मुलक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमा भारत भ्रमणले विश्वासको नयाँ बातावरण बनेको बताए । प्रधानमन्त्री प्रचण्डले

प्रतिनिधिसभा बैठक ः आज पनि बजेटमाथि छलफल हुने

काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०(८१ को राजश्व र व्ययको वार्षिक अनुमान

संविधान र सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ: निधि

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको

आगामी आर्थिक वर्षको बजेटले आर्थिक सङ्कट टार्दैन: ओली

काठमाडौँ, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको

बजेट निर्माणका क्रममा इमानदार भएर काम गरेकाे छु: अर्थमन्त्री

काठमाडौँ, २३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणका क्रममा इमानदार भएर काम गरेकाे बताएका छन् । आज बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराइ करका दर हेरफेर गरेको भन्ने

करका दर हेरफेरबारे संसदीय छानबिन समिति बनाउनुपर्छ: लिङ्देन

काठमाडौँ, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्

प्रतिनिधिसभाको बैठक तीन घण्टा ढिलो सुरु

काठमाडौँ, २३ जेठ । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक

कोशी प्रदेश: सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

विराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको प्रदेश कमिटी बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिएर एमालेका मुख्यमन्त्री हिक्मतकुमार

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ, २३ जेठ । आज बस्ने तय भएकाे राष्ट्रिय सभाकाे बैठक बुधवारका लागि सरेको छ । आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख