Logo
मुख्य समाचार
साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने

काठमाडौँ, ३० जेठ । निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय सच्याउनुपर्छ: थपलिया

काठमाडौँ, २९ जेठ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । उनले संविधान र कानुन प्रतिकूल हुनेगरी सरकारले बजेटमार्फत् कार्यालय हटाउने

शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा हाले: पौडेल

काठमाडौँ, २९ जेठ । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा हालेको बताएका छन् । सोमबार संघीय संसद्

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँदैन: महासचिव पोखरेल

काठमाडौँ, २९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान

बजेट कठिन परिवेशमा आएको छ: अर्थमन्त्री

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ ः अर्थमन्त्री

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान आयोजना गरेको

कोशीमा अल्पमतको सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा

काठमाडौँ, २९ जेठ । अल्पमतमा परेको कोसी प्रदेश सरकारले संसद्को चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट

बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्री महतले आज जवाफ दिने

काठमाडौँ, २९ जेठ । प्रतिनिधिसभाको आज ११ः०० बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८र८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।

बजेट नसच्याए सरकार ढल्न सक्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २८ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन

कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: सिंह

काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताएका छन् । नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत्