Logo
मुख्य समाचार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २७ जेठ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज मध्यान्ह १ बजे बस्ने भएको छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि

काँग्रेसको पुनः सभापति बन्ने रहर छैन ः सभापति देउवा

चितवन, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापति हुने रहर नभएको बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले

यसपटक अनुदान सिधै किसानको हातमा ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन्

पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौतीे: अर्थमन्त्री

काठमाडौँ, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसद्मा उठेका प्रश्नको

अराजक गतिविधिलाई कुनै छुट हुँदैन: गृहमन्त्री

काठमाडौँ, २६ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन: प्रधानमन्त्री

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन् । प्रधानमन्त्री दाहालले आज निर्वाचन आयोगका पदाधिकारीसँगको

नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो: अध्यक्ष नेपाल

काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो

राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौँ, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । बिहान साढे ११

मविरुद्ध पापी मनहरूको घेराबन्दी छ: किराती

खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट

पहिचानवादीका नाममा एमालेमाथि आक्रमण: अध्यक्ष ओली

काठमाडौँ, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी