Logo
मुख्य समाचार
पाल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुग्यो

पाल्पा, २२ जेठ । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २२ जेठ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र

नागरिकता विधेयकको जस लिन नपाएपछि एमालेले संसद्‌मा विरोध गर्‍यो: केसी

काठमाडौँ, २१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताएका छन् । आइतवार सङ्घीय संसद्

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भयो: पौडेल

काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक

देशको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्छ: ओली

काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आइतवार बसेको प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

राष्ट्रपतिको कदम नसच्चिएसम्म सदन चल्दैन: बर्तौला

काठमाडौँ, २१ जेठ । आज बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । नेकपा (एमाले)का सचेतक महेश बर्तौला राष्ट्रपतिको असंवैधानिक कदम नसच्चिएसम्म संसद् चल्न नसक्ने

भारत भ्रमण परिणाममुखी ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण उपब्धिमुलक भएको बताएका छन् । शनिवार साँझ नेपाल

नागरिकता विधेयक प्रमाणीकरणले संविधानको संरक्षण ः कांग्रेस

काठमाडौँ, २० जेठ । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेका छन् । संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी उनी आज स्वदेश फर्किएका हुन् । नयाँदिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय