
काठमाडौँ, १७ पुस । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गरेका छन् । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख

पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका

विराटनगर, १७ पुष । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश

कञ्चनपुर, १७ पुस । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना

काठमाडौँ, १७ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । ईस्वी संवत् २०२३ को

ललितपुर, १७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शनिबार

काठमाडौँ, १६ पुस । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

चितवन, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफू भाषण कम र काम धेरै गर्ने बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले