Logo
मुख्य समाचार
राष्ट्रपति भण्डारीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूतकाे भेट

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको

‘व्यवसायीका समस्याको समाधान खोज्न सकारात्मक प्रयास गर्छु’

काठमाडौँ, १४ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन् । बिहीवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ

सुकुम्वासी बस्ती हटाउन महानगरले गृह मन्त्रालयसँग सहयाेग माग्याे

काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिकाले थापाथलीको बाग्मती नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । महानगरले बिहीवार एक पत्र पठाउँदै थापाथलीको बाग्मती नदी किनारको सुकुम्वासी

‘एमालेसँग एकीकरण गर्ने कुरै छैन, भ्रममा नपरौं’

काठमाडौँ, १४ पुस । नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । नेकपा एमालेसँग पार्टी एकताको चर्चा

सुरक्षा पदाधिकारीले कूटनीतिक भेटघाट गर्दा स्वीकृति लिनुपर्ने

काठमाडौँ, १४ पुस । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज एक

सत्ता साझेदार दलको बैठक: पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने

काठमाडौँ, १४ पुस । सत्ता साझेदारलहरूको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

काठमाडौँ, १४ पुस । एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको

नेकपा एसलाई गाभेर एमाले ठुलो दल बन्ने प्रयासमा

काठमाडौँ, १४ पुस । एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन् । एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी

अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित: प्रचण्ड

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन् । आज नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो