
काठमाडौँ, २३ असोज । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । त्यस्तै

काठमाडौँ, २३ असोज । नेकपा एमाले झापाका नेता तथा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले एमाले परित्याग गरेका छन् । सजिलो खबरसँग कुरा गर्दै रानाले आफुले एमाले परित्याग गरेको पुष्टी

काठमाडौँ, २२ असोज । जनता समाजवादी पार्टी (जसपा)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज

काठमाडौँ, २२ असोज । नेकपा एमाले परित्यागको घोषणा गरेका घनश्याम भुसालले रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएका छन् । भुसालले माओवादी नेता वर्षमान पुन, राम कार्की लगायतसँग

काठमाडौँ, २२ असोज । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भुसालले पार्टीको नीति र विधि पुनःस्थापना हुने कुनै सम्भावना नभएकाले

काठमाडौँ, २२ असोज । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर

मकवानपुर, २२ असोज । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी

काठमाडौँ, २२ असोज । सत्तागठबन्धनबाट जनता समाजवादी (जसपा) बाहिरिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएको छ । तर, लोसपाको आगमनले माधव नेपाललगायतका समाजवादीका केही केनाको सिट असुरक्षित बनेको छ

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)को दशौँ महाधिवेशनका केपी शर्मा ओलीसँग चुनाव लडेका भीम रावल आगामी प्रतिनिधिसभा चुनावमा टिकटबाटै बञ्चित भएका छन् । चितवनमा भएको दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा

काठमाडौँ, २१ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ । आज