Logo
मुख्य समाचार
राप्रपाले उम्मेदवारको नाम टुङ्गो लगायो

काठमाडौँ, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका

भेरी नदीले खतराको तह पार गरेपछि बस्ती जोखिममा

सुर्खेत, २१ असोज । निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा

नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद: अध्यक्ष भट्टराई

काठमाडौँ, २१ असोज । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै भट्टराइले

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ, २१ असोज । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र

देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । गठनबनधनसँगको आवश्यक तालमेल र उम्मेदवार छनोटका लागि देउवाले कार्य सम्पादन समितिको बैठक बोलाएका हुन्

पाँच दलीय सत्तारूढ गठबन्धन निर्णायक वार्तामा

काठमाडौँ, २० असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेका छन् । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी

नारायणगढ-मुग्लिन सडक खुल्याे

चितवन, २० असोज । चितवनको केराबारीमा गएको पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । बिहीवार बेलुकी ५ बजेतिर केराबारीमा गएको पहिरो हटाएपछि सडक केही बेरअघि खुलेको प्रहरीले जनाएको छ

नाेबेल साहित्य पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई

बेलायत, २० असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको हो । एनीले

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

काठमाडौँ, २० असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म

बारा बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १५ पुग्यो

बारा, २० असोज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ मा बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन्