
काठमाडौँ, १२ असोज । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण भएर सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन् । सिकिस्त बिरामीको सङ्ख्या बढेसँगै कतिपय अस्पतालमा आईसीयू

काठमाडौँ, १२ असोज । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु गरेको हो । गएराति

काठमाडौँ, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं

काठमाडौँ, ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको जिकिर गरेका छन् । मङ्गलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावलीलगायतका

काठमाडौँ, ११ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेता डा.शेखर कोइराला पक्षले सञ्चालन गरेका पार्टी अनुशासनविपरीतका गतिविधि गम्भीरतापूर्वक नियालिएको बताएका छन् । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको कांग्रेस

काठमाडौँ, ११ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ । आज बसेको बैठकले भोलिदेखि

मोरङ, ११ असोज । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति

काठमाडौँ, ११ असोज । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य

काठमाडौँ, ११ असोज । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका