Logo
मुख्य समाचार
file photo
बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ, ११ असोज । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ

गाउँगाउँमा सिंहदरबार पुर्‍याउन कांगेसको जित आवश्यक: सिंह

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पुर्‍याउन आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांगेसको बहुमत आवश्यक भएको बताएका छन् ।

न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने?

काठमाडौँ, ११ असोज । गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौँ, ११ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका

सरकारले आफ्नै लगानीमा पूर्व-पश्चिम रेलमार्ग बनाउन सक्दैन: राई

काठमाडौँ, १० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले सरकारले आफ्नै लगानीमा पूर्व-पश्चिम रेलमार्ग बनाउन नसक्ने बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक कदम: गृहमन्त्री

बुटवल, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु असंवैधानिक कदम भएको बताएका छन् । उनले यसले विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने बताए ।

कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्छ: बस्नेत

सिन्धुपाल्चाक, १० असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले मुलुकको विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । सोमबार सिन्धुपाल्चाकको वलेफी-८ जुरे, ड्यामसाईडस्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण

‘लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन सक्दैन’

सिन्धुपाल्चोक, १० असोज । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल

को हुन पाउँछन् अस्थायी मतदाता ?

काठमाडौँ, १० असोज । निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गनए पाउने गरी आयोगले

देशलाई असफल नेतृत्वको चक्रब्यूहबाट मुक्त गराउनैपर्छ: लिङ्देन

काठमाडौँ, १० असोज । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । दसैंको अवसरमा स्वदेश तथा विदेशमा