
काठमाडौँ, ११ साउन। नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्९इकोसक०को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका

झापा, १० साउन। चर्चित लोक गायक एलपी जोशीको निधन भएको छ । झापाको दमकस्थित लाइफलाइन हस्पिटलमा आज राति ८:३० बजे उहाको निधन भएको हो । उहाको जन्म धनकुटामा भएको हो

काठमाडौँ, साउन १० गते । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं, १० साउन । त्रिभुवन विमानस्थल परिसरमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते हुनुभएका जहाजका क्याप्टेन मनिष शाक्यको तीनवटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ । केएमसी अस्पतालले आज विज्ञप्ति

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताउनुभएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत क्याप्टेन मनिषले डा.

काठमाडौँ, १० साउन । दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान आज ‘सी चेक’का लागि पोखरा जाँदै थियो । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य थियो

काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका

काठमाडौं,९ साउन । सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल

काठमाडौं, ९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ । बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक

काठमाडौं,९ साउन । सौर्य एअरलाइन्सको जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । अस्पताल श्रोतका अनुसार क्याप्टेन मनीष होसमा रहेको र सामान्य बोलचाल समेत