Logo
मुख्य समाचार
प्रस्तावित मन्त्रीको नाम हेरफेर हुँदैनः एकीकृत समाजवादी

काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने

एमालेसँग वार्ताका लागि एसका दुई सर्त

काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको

सम्मानपूर्वक व्यवहार नगरे मिल्नै पर्छ भन्ने बाध्यता छैन: पुन

सिन्धुपाल्चोक, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ ले नेपाली कांग्रेसले सम्मानपूर्वक व्यवहार नगरे मिल्नै पर्छ भन्ने बाध्यता नभएको बताएका छन् ।  तर मूल नेतृत्व इमानदार

जनताको चाहनाअनुसार विकास गर्नुपर्छ: ऊर्जामन्त्री

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् । गोदावरी नगरपालिका-१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन

विश्वभर उमेर पुगेका २२ करोड बालबालिकाले विद्यालय जान पाएनन्

काठमाडौँ, ११ असार । अहिले विश्वभर उमेर पुगेका २२ करोड २० लाख बालबालिका विद्यालय जानबाट वञ्चित रहेका संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यही हप्ता प्रकाशन गरेको प्रतिवेदनमा दीर्घकालीन

आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्नुस्: माधव नेपाल

काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दश भाइ’लाई नसाबाट बाहिर आउन सुझाव दिएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्दै

वामदेव गौतमले भने ‘प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो’

काठमाडौँ, ११ असार । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् । शनिबार नेकपा

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घट्यो

काठमाडौँ, ११ असार । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको

कांग्रेस र कम्युनिस्ट मिल्दा मात्रै नेपालमा परिवर्तन सम्भव: वामदेव

काठमाडौँ, ११ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कांग्रेसलाई हेर्ने आफ्नो दृष्टिकोण बदलिएको बताएका छन् । शनिबार अभियानको दोस्रो राष्ट्रिय भेलालाई संम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले कांग्रेस

पोखरामा डुबान: १५० भन्दा बढी परिवार विस्थापित

पोखरा, ११ असार । पोखराको सुइँखेत डुबानमा परेको छ । शुक्रबार बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा