Logo
मुख्य समाचार
एसपीपी सम्झौता कुनै पनि हालतमा स्वीकार्न हुँदैन: प्रदीप ज्ञवाली

काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रस्तावित अमेरिकी

जुनसुकै हालतमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्‍नुपर्छ: मुख्यमन्त्री राउत

बारा, १ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन आग्रह गरेका छन्। सर्वोच्च अदालतको

सरकारसँग राष्ट्रपति असन्तुष्ट

काठमाडौँ, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन् । केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्,

राप्रपा प्रवेश गर्ने रवीन्द्र मिश्रको तयारी

काठमाडौँ, १ असार । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११

एसपीपी सम्झौता गरिए देशको परराष्ट्र नीति ध्वस्त भएर जान्छ: रावल

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताएका छन् । मङ्गलवार संसद् भवन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्छ: लिङ्देन

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा दोलखा-काठमाडौँ उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशन उद्घाटन गर्दै लिङ्देनले

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैनन्: अर्थमन्त्री

काठमाडौँ, ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् । बजेट निर्माणमा अनधिकृत

वर्गीकरण नगरी कित्ताकाट गरिएको जग्गा धितो राखेर अब ऋण नपाइने

काठमाडौँ, ३१ जेठ । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य

विमानस्थललाई सफाइको नमूना बनाउँछौँ: आले

काठमाडौँ, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताएका छन् । काठमाडौँ

पालिका चुनावका कारण समयमै पुस्तक छाप्न सकिएन: पौडेल

काठमाडौँ, ३१ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पालिका चुनावका कारण समयमै पुस्तक छाप्न नसकेको दाबी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै