Logo
मुख्य समाचार
मैले कर्मचारीलाई दुर्व्यवहार गरेको छैन, सीसीटीभी फुटेज हेर्दा हुन्छ: आले

काठमाडौँ, ४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको

दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

काठमाडौँ, ४ असार । विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको

उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

काठमाडौँ, ४ असार । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ । जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू

शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म गठबन्धन कायम: प्रचण्ड

चितवन, ३ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ

संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र

काठमाडौँ, ३ असार । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ । शुक्रवार परराष्ट्र मन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा,

एसपिपी अघि बढाउने केपी ओली नै हुन्: गौतम

काठमाडौँ, ३ असार । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् । सांसद गौतमले

नेपाल एसपिपीमा आबद्ध हुने कुनै सम्भावना छैन: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ, ३ असार । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल संयुक्तराज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा आबद्ध नहुने कुनै सम्भावना नभएको सपष्ट पारेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको

अध्यक्ष दाहाल भन्छन्, ‘एसपीपी सम्झौता खारेज हुन्छ’

काठमाडौँ, ३ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा

नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन: प्रधानसेनापति

काठमाडौँ, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन् । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा

‘ह्वस्किी’ खुवाएर एसपीपीमा हस्ताक्षर गराउलान्, सचेत रहनुहोस्: नेपाल

काठमाडौँ, ३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय