Logo
मुख्य समाचार
सङ्घीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्नुपर्छ: ओली

विराटनगर, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा उनले

वामपन्थीहरुबीच तत्काल एकता सम्भव छैन: भट्टराई

दमक, २७ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताएका छन् । दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले

मन्त्री फेर्ने हाम्राे पार्टीकाे निर्णय तुरुन्त कार्यान्वयन गर्नुपर्छ: झलनाथ खनाल

काठमाडौँ, २७ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्

हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २७ जेठ । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण

म माथि दुव्र्यवहार भयो: सांसद चन्दा चौधरी

काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चन्दा चौधरीले आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् । सांसद चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १००

केपी ओली भन्छन्, ‘मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन’

मोरङ , २७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग

कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने ?-सांसद खतिवडा

काठमाडौँ, २७ जेठ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै

एमाले छाडेर गएकालाई पार्टीमा स्वागत गर्ने चलन छैन: ओली

मोरङ, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताए । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए

कसैले सूचना लुकाउन खोजे मलाई खबर गर्नु: साम्पाङ

सुनसरी, २७ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनताले मागेका कुनै पनि सार्वजनिक सूचना दिइने बताएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कसैले सूचना लुकाउन चाहे आफूलाई

किन अलपत्र पारिँदै छ जबरा विरुद्धको महाअभियोग ?

काठमाडौँ, २७ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ । १ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन ।