Logo
मुख्य समाचार
अध्यक्ष ओली भन्छन्, ‘हाकिम होइन, सेवक भएर काम गर्नुस्’

काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन्

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा

ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको हो: प्रचण्ड

काठमाडौँ, २ असार । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन् । बिहीवार पार्टी

एसपीपी सम्झौता अघि बढेको छैन: नेपाली सेना

काठमाडौँ, २ असार । नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको जनाएको छ । अमेरिकाले नेपालकै आग्रहमा सम्झौता प्रस्ताव गरेको

पछि हटे प्रधानमन्त्री देउवा

काठमाडौँ, २ असार । अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि

हरेक वर्ष ७० अर्ब बढीको विद्युत् निर्यात गर्न सकिन्छ: भुसाल

काठमाडौँ, १ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष रु ७० अर्ब बढीको विद्युत् निर्यात गर्न सकिने बताएकी छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९

सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध छ: आले

काठमाडौँ, १ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश

हराएकाे २४ लाख मात्रा खाेप मन्त्रालयकाे वेबसाइटमा खाेज्नुस्: खतिवडा

  काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले हराएको २४ लाख मात्रा खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको

सहमति बिना कुनै पनि सम्झौता हुँदैन: प्रधानमन्त्री देउवा

काठमाडौँ, १ असार । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच

कानूनमन्त्री भन्छन्, ‘एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन’

काठमाडौँ, १ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस