
सुनसरी, ८ जेष्ठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९

धनगढी, ८ जेष्ठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो

काठमाडौँ, ८ जेष्ठ । काठमाडौँसहित पाँच वटा महानगरपालिकाको मत गणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत

काठमाडौँ, ८ जेठ । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको

झापा, ७ जेठ । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित भएकाछन् । तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई

काठमाडौँ, ७ जेठ । कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गरेका छन्

काठमाडौँ, ७ जेष्ठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् । उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे,

डोटी, ७ जेष्ठ । डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका-१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका

काठमाडौँ, ७ जेष्ठ । अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको

इलाम, ७ जेष्ठ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रनबहादुर राई विजयी भएका छन् । राई १२ हजार ४ सय ३१ मत प्राप्त गरेर विजयी भएका